
Apr 11 2025 | २०८१, चैत २९ गते
ललितपुर । ललितपुरको मंगलबजारमा ज्यापु समाजको आयोजनामा भव्यका साथ होली पर्व मनाएको छ । होली पर्वमा प्रमुख अतिथि ललितपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननिय प्रेम बहादुर महर्जन र साँस्कृतिक उपसमितिका संमयोजक मदन महर्जनको सभापत्विमा भएको हो ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस होली पर्वमा विदेशीहरु पनि सहभागी भई रमाईलो रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij