Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दिपलाई दुबई पठाउने क्यानको तयारी

सन्दिपलाई दुबई पठाउने क्यानको तयारी

  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई आज संयुक्त अरब इमिरेट्सको दुबई पठाउने तयारी लगभग पूरा गरेको छ । सर्वोच्च अदातलले सन्दीपमाथिको विदेश यात्रामा लागिरहेको प्रतिबन्ध फुकुवा गरेपछि यूएई सिरिजमा सहभागी गराउन क्यानले उनलाई  त्यसतर्फ पठाउन लागेको हो ।

    images
    images
    images

    आईसीसी लिग टुअन्तर्गत त्यहाँ जारी त्रिकोणात्मक सिरिज खेल्न उनी दुबई जान लागेका हुन् । क्यानका एक जना अधिकारीका अनुसार  लामिछानेको भिसा हिजो साँझ आइसकेकाले आज साँझसम्म उनलाई दुबईतर्फ उडाउने सबै तयारी थालिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij