Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

नेप्से २.०४ अंकले उकालो

नेप्से २.०४ अंकले उकालो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार नेप्से २.०४ अंकले उकालो लागेको छ । यससँगै नेप्से सूचक २०२९ विन्दुमा आएको छ । यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री भएको छ । 

    images
    images
    images

    सोमबार ६४ लाख ५०९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ र ४ कम्पनी स्थिर रहेको छ ।

    यसैगरी १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij