Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एन्फाले बोलायो कार्यसमितिको बैठक

एन्फाले बोलायो कार्यसमितिको बैठक

  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन १७ गते बुधबारका लागि कार्यसमिति बैठक आह्वान गरेको छ । महासचिव किरण राईलले बैठकका लागि १९ वटा एजेण्डाहरु तय भएको बताए ।

    images
    images
    images

    आगामी बुधबार बिहान ८ बजे एन्फाले कार्यसमिति बैठक बोलाएको उनले बताए । एन्फाको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको शहीद स्मारक ए डिभिजन लिगको पूर्व सन्ध्यामा कार्यसमिति बैठक बोलाएको हो । फागुन १९ गतेबाट एन्फाले यस सिजनको ए डिभिजन लिग शुरु गर्ने तयारी गरेको छ ।

    उक्त एजेण्डामा थ्री नेसन्स कप आयोजनादेखि सिईओ, महिला ओलम्पिक छनौट प्रतियोगिता, जिल्ला लिग सञ्चालन, महिला लिग आयोजना, सहायक महासचिवलगायत कर्मचारी नियुक्ति लगायतका विषय रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij