Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

थापाथली क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

थापाथली क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

  • काठमाडौं । काठमाडौंको थापाथली क्याम्पसमा नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ । झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवाद भएपछि झडप भएको हो ।

    images
    images
    images

    झडपपछि अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ र स्थिति सामान्य बनेको छ । विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij