Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

जीवन विकास लघुवित्तले २८ प्रतिशत बोनस दिने

जीवन विकास लघुवित्तले २८ प्रतिशत बोनस दिने

  • काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २८ प्रतिशत बोनस सेयर दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्मको चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

    images
    images
    images

    असार मसान्तमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ कायम थियो । यसको २८ प्रतिशतले हुने २८ करोड ९५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको हो ।

    images

    यस्तै, कम्पनीले आफ्ना लगानीकर्तालाई ९।३६ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । कम्पनीले चुक्ता पूँजीको ९।३६ प्रतिशतले हुने ९ करोड ६८ लाख ९५ हजार रुपैयाँ ९कर प्रयोजनसहित० वितरण गर्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij