Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लागु औषधसहित भारतीय नागरिक पक्राउ

लागु औषधसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिकाबाट लागु औषधसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । 

    images
    images
    images

    बिहिबार मकवानपुर प्रहरीले मनहरी गाउँपालिका-८, दारिमबासबाट ५ केजी ५७० ग्राम लागुऔषध गाँजासहित भारतको बिहार राज्यको थाना बेतिया ग्रामका २५ वर्षीय सम्सोदिन अन्सारी, ४५ वर्षीय श्याम किशोर सिंह र १९ वर्षीय दुर्लभ कुमारलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

    उनीहरुको साथबाट १ केजी ९५० ग्राम, १ केजी ७५० ग्राम र १ केजी ९६० ग्राम गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij