Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले केहि संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने उदेश्यले निवेदन दिपपश्चात कम्पनीले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्रमा आवश्यक कागज प्रमाण संकलन गरी संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा व्यहोरा खुलाइ आवेदन दिन सक्ने छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij