Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आगामी १ वर्षपछि १२ प्रतिशतले महँगी बढ्ने

आगामी १ वर्षपछि १२ प्रतिशतले महँगी बढ्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ। आगामी १ वर्षपछि नेपालको अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशतले बढ्ने देशका विभिन्न स्थानमा गरेको सर्वेक्षणले देखाएको छ। 

    images
    images
    images

    यही वर्ष २०२३ को जनवरी ८ देखि १४ सम्म राष्ट्र बैंकले देशका ६० सहरमा गरिएको सर्वेक्षणमा ती सहरका २ हजार १० जना सहभागी थिए। सहभागीहरूमध्ये धेरैले आगामी १ वर्षपछि देशमा महँगी दर १२ प्रतिशतसम्मले बढ्ने अपेक्षा गरेका छन्।

    त्यस्तै, अधिकांशले आगामी ३ महिनामा महँगी १० प्रतिशतले बढ्ने अपेक्षा गरेका छन्। सहभागीहरूले माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेष्टुरेन्टहरुमा महँगी बढी हुने अपेक्षा गरेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij