Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ कर्जा सापटी दिँदै 

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ कर्जा सापटी दिँदै 

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले रिपोमार्फत १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई तरलता सापटी दिने भएको हो ।

    images
    images
    images

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । तरलताका लागि भने वित्तीय संस्थाहरूले न्यूनतम १० करोड देखि ५ करोड भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

    बैंकले आजै दिउँसो सवा ३ बजे (३ः १५) मा नै रिपो जारी गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij