Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै हिजो तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको तेजाबी सुन आज पनि सोही मूल्य कायम रहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार समेत यही मूल्यमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट