Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

७७ वर्षीया महिलामाथि जबरजस्ती गर्ने पक्राउ

७७ वर्षीया महिलामाथि जबरजस्ती गर्ने पक्राउ

  • काठमाडौं । भोजपुरमा ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका-५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    मंसिर ३ गते ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij