Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

नेप्से १.४४ अंकले ओरालो

नेप्से १.४४ अंकले ओरालो

  • काठमाडौँ । आइतबार प्रि ओपन सेसनमा सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा १.४४ अंकले ओरालो लागेर २१७१.१२ विन्दुमा आएको छ ।

    images
    images
    images

    यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री भएको र करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने २८ कम्पनी घटेको छ । त्यस्तै ४ कम्पनी स्थिर रहेको छ ।

    १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनै पनि परिवर्तन आएको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij