Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे  नियुक्त

सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे  नियुक्त

  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे  नियुक्त भएका छन् ।  

    images
    images
    images

    बिहिबार उक्त पदमा घिमिरेले पदवहाली गरेका छन् । त्यस्तैगरी विभागको रजिष्ट्रार रहेका रुद्रप्रसाद पण्डित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij