
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । बिहीबार प्रि-ओपन सेसनमा सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसूचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री भएको र करिब ४ लाख रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ कम्पनी घटेको छ । त्यस्तै १ कम्पनी स्थिर रहेको छ । १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij