Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा करोबार भएको छापावाला सुन आज १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो ।

    images
    images
    images

    यस्तै, तेजाबी सुनको मूल्य आज १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा ५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार ३२० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij