Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्तको लाभांश घोषणा

  • काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश दिने वितरण गर्ने प्रस्ताव गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    कम्पनीको माघ १० गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कम्पनीको चुक्तापुँजी ३२ करोड रुपैयाँको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    AGNI GROUP

    नेपाल राष्ट्र बैंकबाट पारित भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्नेछन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij