Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं। नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

    images
    images
    images

    आज डलरको खरिद दर १३२ रूपैयाँ ०३ पैसा र बिक्री दर १३२ रूपैयाँ ६३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४६ पैसा र बिक्री दर १४२ रूपैयाँ ११ पैसा रहेको छ।  

     बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ३६ पैसा र बिक्री दर १५९ रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij