Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

नेप्से सामान्य अंकले घट्यो

नेप्से सामान्य अंकले घट्यो

  • काठमाडौंँ । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ ।

    images
    images
    images

    यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको र २ कम्पनी स्थिर रहेको छ । 

     यता, १३ उपसुचकहरु मध्ये माइक्रो फाइनान्समा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij