Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

अर्यालको आज ११ बजे शपथ

अर्यालको आज ११ बजे शपथ

  • काठमाडाैं । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज शपथ लिदैछिन् । संघीय संसद सचिवालयका अनुसार आज विहान ११ बजे उनले शपथ लिनेछिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा उनले पद तथा गोपनीयताको शपथ लिने सचिवालयले जनाएको छ । 

    images
    images
    images

    राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई शपथ ग्रहण गराउने छन् । शपथ लगत्तै उनले संघीय संसद सचिवालय सिंहदरवार पुगेर पद बहाली गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij