Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेविसंघकै २ पक्षबीच झडप

नेविसंघकै २ पक्षबीच झडप

  • काठमाडौँ । काठमाडौंको नेपाल कमर्श क्याम्पस मीनभवनमा नेविसंघकै २ पक्षबीच झडप भएको छ । नेविसंघका एक नेताले मीनभवन क्याम्पसमा डा. शेखर कोइराला पक्षको भेलामा संस्थापन पक्षले आक्रामण गरेपछि झडपको स्थिति आएको जानकारी दिए ।

    images
    images
    images

    नेविसंघका २ पक्षको झडप रोक्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी दानबबहादुर कार्कीले जानकारी दिए । शेखर पक्षले केही दिन अगाडिबाट राय संकलनका लागि क्याम्पस क्याम्पसमा भेला गर्दै आएको छ । 

    सोमवार नेविसंघ केन्द्रले स्ववियु चुनावलक्षित भेला बाल्मीकि क्याम्पसमा राखेको थियो तर यही समयमा शेखर पक्षको भेला मीनभवन क्याम्पसमा बोलाइएपछि हस्तक्षेप भएको एक नेताले जानकारी दिए । बाहिरबाट संस्थापन पक्षले गेट बन्द गरिदिएपछि झडपको स्थिति आएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij