Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

आजको विदेशी मुद्राको विनिमय दर 

आजको विदेशी मुद्राको विनिमय दर 

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ। 

    images
    images
    images

    युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र बिक्रीदर ९० रुपैयाँ ८४ पैसा कायम भएको छ । 

    images

    कतारी रियाल एकको खरिददर  ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा कायम भएको छ।

    forex-06-02-2023_20230206071308.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij