
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेसँग फेरि छलफल गर्ने बताएका छन् ।
सत्ता साझेदार एकतालाई बचाउन र राष्ट्रिय सहमति कायम राख्ने प्रधानमन्त्री दाहाले बताए । सर्वोच्चको निर्णयपछि भने रवि लामिछानेसहित रास्वपालाई असहज भएको भन्दै उनले फेरि सहमतिका लागि कुरा गर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij