Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

रुख संरक्षणको पक्षमा बालबालिका एकजुट

रुख संरक्षणको पक्षमा बालबालिका एकजुट

  • ललितुर । ललितपुरको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेड र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त चित्रकला प्रतियोगिता कार्यक्रम लिटिल फ्लावर्स पब्लिक स्कुल, शंखमुल दथलंमा हिजाे सम्पन्न भएको हो ।

    images
    images
    images

    'रुखकाे संरक्षण गरौँ' भन्ने नाराका साथ प्रतियोगिताकाे आयोजना गरिएकाे हाे । ६५ जना बालबालिकाको सहभागि रहेको सो चित्रकला प्रतियोगितामा क्रमश: अनिभारत्न शाक्य प्रथम, जेन्स महर्जन द्वितीय, इभाना चित्रकारले तृतीय, शुभेच्छा महर्जन स्वीट आर्ट र अंकित तण्डुकार र रोहित श्रेष्ठले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।

    images

    उक्त चित्रकला प्रतियोगितामा सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, मिस नेवाः सुश्री सलिना महर्जन लगायतको उपस्थिति रहेको थियो ।

    327145734_578195073860847_1249238900482203272_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij