
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ। आज सुनको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
छापावाल सुन आज प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रति तोला १ लाख ५ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij