Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रविको पार्टीविरुद्ध आयोगमा उजुरी

रविको पार्टीविरुद्ध आयोगमा उजुरी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीकाे मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै युवराज पौडेल सफलले बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

    images
    images
    images

    उजुरीमा रास्वपाका सभापति रवि लामिछानेको नागरिकतालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकाेले पौडेलले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् । त्यस्तै लामिछानेले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको उनले माग गरेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij