Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

१० अंकले बढ्यो नेप्से

१० अंकले बढ्यो नेप्से

  • काठमाडौं । बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २१८३.६२ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    यसरी सेयर बजार बढ्दा पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमशस् ग्रिनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिम जीआइसी इन्स्योरन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर रहेको छ ।

    यस्तै, आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४६ करोड ६५ लाखको कारोबार भएको छ । कारोबार हुने कम्पनीहरुमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको १० करोड रुपैयाँको भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij