Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आचार्यलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन

आचार्यलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन

  • काठमाडौँ । उपचारका क्रममा मृत्यु भएका प्रेमप्रसाद आचार्य (सन्तोष) लाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । 

    images
    images
    images

    युवा समूहले माइतीघर मण्डलमा बुधबार प्रदर्शन गरेको हो । आचार्यको परिवारलाई न्यायको प्रत्याभूति गर्न उनीहरूले माग गरेका छन् । आचार्यले आत्मदाहको प्रयास गरेजस्तै अरु कसैको पनि यस्तो अवस्था हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij