Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

भ्यान दुर्घटनामा एक जनाको मृत्यु

भ्यान दुर्घटनामा एक जनाको मृत्यु

  • काठमाडौं । इलामको माङसेबुङ गाउँपालिका–३ मा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानका कामदार स्थानीय ३० वर्षीय सुमन बुढाथोकीको मृत्यु रहेका छन् । 

    images
    images
    images

    हिजो बेलुका को२च २५१ नम्बरको भ्यान सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । भ्यान चालकलाई इलाका प्रहरी कार्यालयले मंगलबार नियन्त्रणमा लिएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij