Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

  • काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुनको मूूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    AGNI GROUP
    यसैगरी सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ महासंघले जनाएको छ। हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij