Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

अवैध लागूऔषध चरेससहित एक महिला पक्राउ

अवैध लागूऔषध चरेससहित एक महिला पक्राउ

  • काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२ समनटारबाट अवैध लागूऔषध चरेससहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरी रहेका छन् । उनको साथबाट आठ किलो ५२५ ग्राम चरेस बरामद गरिएको छ ।  

    images
    images
    images

    इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले पालुङबाट धादिङको महादेवबेशीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको प्रहरीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij