
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । जुम्लामा बाक्लो हिमपात भएको छ । वर्षासँगै हिमपात भएपछि बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीयले बताएका छन् ।
हिउँ परेपछि बाली सप्रिने भन्दै किसानहरू भने खुसी भएका छन् । यसवर्षको हिउँदमा ढिलोगरी हिमपात भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij