Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

माओवादीले रेखालाई सञ्चारमन्त्री बनाउने

माओवादीले रेखालाई सञ्चारमन्त्री बनाउने

  • काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा स‍ञ्‍चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएकी छन्।  माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार सञ्चारमन्त्री रेखा शर्मा बनाउने आन्तरिक सहमति भएको हो।
    माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको  थियो।

    images
    images
    images

    माओवादी केन्द्रले सुदन किँरातीलाई मन्त्री बनाउने भएको छ। किरातिले आफूलाई पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी दिन लागेको जानकारी गराएका छन्।

    images

    नव मन्त्रीहरुले आजै शपथ लिँदैछन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij