
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । एक किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय धन कुमार वाइबा रहेका छन् । अवैध लागूऔषध गाँजा करिब १ किलोसहित वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको सिन्धुली प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij