Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडाैं । कुमारी बैंकले ७५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    सेयर खरिदका लागि पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरु नै छन्। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।

    AGNI GROUP

    बैंकले तोकिएको समयभित्र बैकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा बैंकको प्रधान कार्यलयमा आइपुग्नेगरी निवेदन पेस गर्न आग्रह गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij