Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

तारगाउँ रिजेन्सी होटलको लाभांश घोषणा

तारगाउँ रिजेन्सी होटलको लाभांश घोषणा

  • काठमाडौं । तारगाउँ रिजेन्सी होटलले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । २६ पुस मंगलबार बसेको सञ्चालक समितिको बैंठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजारको ८.४२ प्रतिशतले हुन आउने १५ करोड ८८ लाख ७६ हजार १२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij