Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कांग्रेसले सरकारलाई विश्वासको मत दिने

कांग्रेसले सरकारलाई विश्वासको मत दिने

  • काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

    images
    images
    images

    अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने नेताहरूले बताएका छन् । ल्होत्से हलमै बस्ने संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिँदै छन् । त्यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । तर, कांग्रेस संसदीय दलको बैठक बस्न ढिलाइ भएकाले दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij