Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कर्णाली प्रदेश सभाको सभामुख चयन माघ १ गते

कर्णाली प्रदेश सभाको सभामुख चयन माघ १ गते

  • काठमाडौं । कर्णाली प्रदेश सभाको सभामुख चयनका लागि माघ १ गतेको समय दिइएको छ । सोमबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुख चयनका लागि निर्वाचन मिति तोकेको हो ।

    images
    images
    images

    कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन तोकेका हुन् । निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली, २०७९ को नियम ७ ९१० बमोजिम प्रदेश सभा सचिवालयले सोमबार नै सूचना जारी गर्दै छ ।

    कर्णाली प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij