Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चीनको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला

चीनको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला

  • चीनले कोभिड-१९ को संक्रमण सुरू भएपछि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आज सोमबारदेखि खुला गरेको छ । चीनले सन् २०२० को मार्चबाट बन्द गरेकाे सीमा ३३ महिनापछि खुला गरेकाे हो ।

    images
    images
    images

    अब चिनियाँहरू विदेश भ्रमणमा जान र विदेशीहरू चीन भ्रमणमा जान पाउने भएका छन् । चीन जाने विदेशीहरूले क्वारिन्टिन बस्नुपर्ने छैन ।

    तर, उनीहरूले ४८ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भने प्रस्तुत गर्नुपर्ने छ । सीमा बन्द हुँदा विदेशमा फसेका लाखौं चिनियाँहरू समेत घर फर्कन पाएका थिएनन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij