Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडाैं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशतका दरले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    AGNI GROUP

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभा पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij