Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

अग्नि सहकारीमा बाबुराजाकै नेतृत्व

अग्नि सहकारीमा बाबुराजाकै नेतृत्व

  • ललितपुर । ललितपुर महानगरपालिका- १९ कुमारीपाटीस्थित अग्नि बचत तथा ऋण सहकारीको एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको अध्यक्ष बाबुराजा महर्जनको सभापत्वि र ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा भएको हो ।

    images
    images
    images

    सो साधारण सभाबाट बाबुराजा महर्जनलाई पुनः अध्यक्षमा सर्वसम्मत गरेको हो । अध्यक्ष बाबुराजा महर्जनसँगै सात जना संचालकहरु पनि सर्वसम्मत चुनिएका छन् ।

    images

    सर्वसम्मत बनेका संचालकहरुमा उपाध्यक्ष बुलाल महर्जन, सचिव गोपाल महर्जन, कोषाध्यक्ष मन्दिप महर्जन र सदस्यमा राजेन्द्र श्रेष्ठ, अनिता महर्जन, रिना मर्हन रहेका छन् । 
    यस्तै, लेखा समिति संयोजकमा सुरेन महर्जन, सदस्यमा विनोद महर्जन र प्रेम महर्जन चयन हुनु भएको छ । 

    baburaja - Copy.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij