Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

१२ लाख बराबरको सुन र चाँदीका गहना चोरी

१२ लाख बराबरको सुन र चाँदीका गहना चोरी

  • काठमाडौँ । चन्द्रपुर नगरपालिकाको दुईवटा सुन पसलमा चोरी भएको छ। चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गढीमाई सुनचाँदी पसल र बजारमा रहेको प्रज्ज्वल सुनचाँदी पसलमा गए राति चोरी भएको हो। दुवै सुन पसलको सटर फुटाएर सुन र चाँदीका गहना चोरेर लगेका हुन्।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले चोरीका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। पसल सञ्चालकहरूका अनुसार दुवै सुन पसलबाट करिव १२ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij