Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

  • काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार २५ पुसदेखि सुरु हुने भएको छ । दुबै बैंकको २३ मंसिरमा सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

    images
    images
    images

    मर्जर पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएको हो । साधाराणसभाबाट मर्जर प्रस्ताव पारित गरी गाभिने (मर्जर) अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएको थियो । 

    २३ पुस शनिबार र २४ पुस आईतबार डाटा माइग्रेसन प्रयोजनका लागि ग्लोबल आइएमई बैकको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द हुने जनाएको छ । यो समयमा ग्लोबल आईएमई बैंक लिमिटेडको मोबाइल/ ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडि कार्ड, एटिएम, एजेण्ट मार्फत हुने रेमिट्यान्स सेवा भने यथावत संचालनमा रहने व्यहोरा समेत बैकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij