Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

अपि पावर कम्पनीको लाभांश घोषणा

अपि पावर कम्पनीको लाभांश घोषणा

  • काठमाडौँ । अपि पावर कम्पनीले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि पनि ०.३९ प्रतिशत नगद दिने निर्णय गरेको हो। 

    AGNI GROUP

    घोषणा गरिएको लाभांश नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij