Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

९ अंकले बढ्यो नेप्से

९ अंकले बढ्यो नेप्से

  • काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार यो सेनमा नेप्से ९.०३ अंकले बढेर २२२३.८७ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.७८ अंकले बढेको छ।

    onlinepatrika
    Arghakhachi

    आज यो सेसनमा ५४ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये ४४ कम्पनीको मूल्य बढ्यो भने ६ को घट्यो। बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।

    AGNI GROUP

    यो  सेसनमा ५१  लाख ७ हजार ७५९ रुपैयाँको  १३ हजार ६२६ कित्ता शेयर खरिदबिक्री भयो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij