Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कवाडी संकलन केन्द्रमा आगलागी

कवाडी संकलन केन्द्रमा आगलागी

  • ललितपुर । ललितपुरको सुन्दरीघाटस्थित कवाडी संकलन केन्द्रमा आगलागी भइरहेको छ । आगलागी नियन्त्रणमा लिनका लागि ललितपुर महानगरपालिकाका तीन ओटा दमकल प्रयोग गरिएको ललितपुर प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रविण पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार आगो नियन्त्रणका निम्ति अहिले त्यस स्थानमा प्रहरी, स्थानीय खटिएका छन् । आगलागी के कारणले भयो खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij