Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्री ओपन सेसनमा नेप्से ८.१७ अंकले वृद्धि

प्री ओपन सेसनमा नेप्से ८.१७ अंकले वृद्धि

  • काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक ८.१७ अंकले उकालो लागेको छ । नेप्से ८.१७ अंकले बढेर २०३७.२० विन्दुमा  पुगेको छ । यो सेसनमा २४ स्टकको सेयर कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो मध्ये २१ को मूल्य बढेको छ भने २ को घटेको छ । त्यस्तै बाँकी १ स्टकको मूल्य स्थिर रहेको छ । प्री ओपन सेसनमा २२३८ कित्ता सेयर ११ लाख ७५ हजार ६२२ रुपैयाँमा खरिदबिक्री भयो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij