
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले वृद्धि भएको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा अडिएको छ । यो सेसनमा २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१५ कम्पनीको ३ सय १२ कित्ता सेयर खरिदबिक्री भएका छन् । त्यस्तैगरी १० कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij