Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौँ ।  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij