Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रदेश १ का सांसदहरुको शपथ आज

प्रदेश १ का सांसदहरुको शपथ आज

  • ललितपुर । प्रदेश नं.१ का सांसदले आज शपथग्रहण गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    images
    images
    images

    प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् । त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईंलाई शपथ खुवाउने छन् । त्यसपछि उनले प्रदेश सभाको हलमा अन्य सांसदहरुलाई शपथ खुवाउने छन् ।

    प्रदेश सभामा पाँच जना सांसदहरुले मातृभाषामा लिने भनेर नाम टिपाएका छन् । मातृभाषामा शपथ लिनेहरुमा इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्मला लिम्बू छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij